सर्लाही। सर्लाही क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा सता गठबन्धनका उम्मेदवार रामप्रकाश चौधरी विजयी हुनुभएको छ। चौधरीले २४ हजार ८ सय ३८ ...
सर्लाही। सर्लाही क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा सता गठबन्धनका उम्मेदवार रामप्रकाश चौधरी विजयी हुनुभएको छ। चौधरीले २४ हजार ८ सय ३८ मत ल्याई स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गर्नु भएको हो । चौधरीका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार खडकाले १८ हजार ४सय ४ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का भन्दा लोसपाका रामप्रकाश चौधरी ६ हजार ४ …
COMMENTS