तनहुँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेका छन् । जिल्लाको भानु नगरपालिका ५ क...
तनहुँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेका छन् । जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचा स्थित महादेवता प्रा.वि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा १ लाख १९ हजार ६५० …
COMMENTS