रुपन्देही । निर्वाचनको लागि मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी पूरा गरेको छ । राजनीतिक दलहरूले उम्मेदवारसहित मत माग्न...
रुपन्देही । निर्वाचनको लागि मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारी पूरा गरेको छ । राजनीतिक दलहरूले उम्मेदवारसहित मत माग्ने समयावधि सकिएको छ । प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा मङ्सिर ४ गते हुने निर्वाचनमा लुम्बिनीबाट करिब साढे ३२ लाख मतदाताले मतदान गर्न पाउने छन् । प्रदेश निर्वाचन कार्यालय …
COMMENTS