पोखरा । गण्डकी प्रदेशकाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको छ...
पोखरा । गण्डकी प्रदेशकाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको छ । आसन्न निर्वाचनमा टिकट नपाए पछि असन्तुष्ट बन्नुभएका मन्त्री आचार्यलाई एमालेको पक्षमा लागेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गर्नुभएको हो । आसन्न निर्वाचनमा आफ्नो पार्टीले टिकट नदिएपछि मन्त्री आचार्यले बागी उम्मेदवारी दर्ता गर्नुभएको थियो । पछि उहाँले उम्मेदवारी …
COMMENTS