म्याङ्लुङ I तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिनुभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छ...
म्याङ्लुङ I तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिनुभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरू नै कुरा खेल्न थाल्यो । चिकित्सकको सम्बन्ध त …
COMMENTS