पाँचथर । पाँचथरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १७७ मध्ये १५ जना मतदान अधिकृत र ४२ जना सहायक अधिकृतमा महिला खटिएका छन् ।...
पाँचथर । पाँचथरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १७७ मध्ये १५ जना मतदान अधिकृत र ४२ जना सहायक अधिकृतमा महिला खटिएका छन् । जिल्लामा रहेका मतदान केन्द्रहरूमा १५ जना मतदान अधिकृत र ४२ जना सहायक मतदान अधिकृत महिला खटिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो । त्यस्तै, फिदिम नगरपालिका वडा नम्बर ४ को …
COMMENTS