तानसेन (पाल्पा)। सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आउनुभएको छ । यसपाली उहाँले स...
तानसेन (पाल्पा)। सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आउनुभएको छ । यसपाली उहाँले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाउनुभएको छ । “सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ”, पाल्पा क्षेत्र नं २ मा पाँच दलिय सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रहनुभएका पाण्डेयले भन्नुभयो, “यो …
COMMENTS