विराटनगर। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका ल...
विराटनगर। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका लागि गठन भएको बताउनुभएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा सुनसरीको रामधुनी नगरपालिका–४ स्थित लालपुरमा आयोजित सभामा संविधानको रक्षा र लोकतन्त्रलाई बलियो बनाउन गठबन्धनको आवश्यकता परेको स्पष्ट पार्नुभयो । उहाँले संविधान जीवन्त दस्तावेज भएको र यसलाई समायनुकूल संशोधन …
COMMENTS