गोरखा । गोरखामा निर्वाचन क्षेत्र नम्बर २ को मत गणना सुरु भएको छ । हाल सम्म ५५० मत गणना हुँदा ३९१ मत ल्याएर गोलाकार भित्रको हँसिया हथौडाले अग...
गोरखा । गोरखामा निर्वाचन क्षेत्र नम्बर २ को मत गणना सुरु भएको छ । हाल सम्म ५५० मत गणना हुँदा ३९१ मत ल्याएर गोलाकार भित्रको हँसिया हथौडाले अग्रता पाएको छ । यस क्षेत्रमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहनुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ६९ र नेकपा एमालेका अब्दुस सलाम मिया …
COMMENTS