धनुषा । धनुषा क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विजयी हुनु भएको छ । उहाँले वाम–गठबन्धन तर्फका ने...
धनुषा । धनुषा क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विजयी हुनु भएको छ । उहाँले वाम–गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दे विजयी हुनुभएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । दुई नेता बीच कडा प्रतिस्पर्धा भएको थियो । महासेठले ३२ हजार २३६ मत प्राप्त गर्नुभएको छ …
COMMENTS