Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ट्राफिक प्रहरीद्वारा सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य परीक्ष्Fण

वीरगंज, ६ कात्तिक । सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य, सवारी साधनको सुरक्षित तथा सचेतना कार्यक्रम आइतवार जीतपुर सिमरा उपमहानगरपाल...

वीरगंज, ६ कात्तिक ।
सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य, सवारी साधनको सुरक्षित तथा सचेतना कार्यक्रम आइतवार जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा सम्पन्न भएको छ । 
नेपाल प्रहरी राजमार्ग सुरक्ष्Fा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले शनिवार शुरु गरेको कार्यक्रमको समापन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल रहेका थिए । 
अमलेखगंजको आयल निगम अगाडि गरिएको चालकहरुको स्वास्थ्य परीक्ष्Fणमा ५८० वटा बस, माइक्रो र सुमोको यान्त्रिक परीक्षण गर्दा ३ वटा सवारी साधनमा कमी देखिएपछि ग्यारेज पठाइएको थियो । यसैगरी ४७ वटा सवारी साधनबाट बत्ती हटाइएको, ५५९ जना सवारी चालकको स्वास्थ्य परीक्षण, मापसे चेकजाँच गर्दा ३७ जनामा उच्च रक्तचाप र मधुमेह देखिएको थियो । त्यस्तै तीनजना चालकले मापसे गरेका थिए, १८१ जनाको आँखा चेकजाँच गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् । 
परीक्ष्Fण कार्यक्रममा ट्राफिक प्रहरी, एमभी दुगड अटोमोबाइल्सका मेकानिकल , बयोधा अस्पताल वीरगंजका स्वास्थ्यकर्मी, नेपाल आँखा अस्पताल औराहाका स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको सूचना अधिकारी लक्ष्मी भण्डारीले बताइन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content