Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा बस दुर्घटना १६ जनाको मृत्यु ,कैयौं घाइते

 अजय यादव वियोगी  कलैया ,बारा । "बारामा बस दुर्घटना १६ जनाको मृत्यु ,कैयौं घाइते " मिति २०७९।०६।२० गते अन्दाजी १०:३० बजेको समयमा ज...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बारामा बस दुर्घटना १६ जनाको मृत्यु ,कैयौं घाइते "


मिति २०७९।०६।२० गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२२को ३ नं.पुल स्थित नारायणगढबाट बिरगंज तर्फ आउँदै गरेको बा.प्र.-०६-००१ ख ०११० नं.को बस आफै अनियन्त्रित भई सडकको बाँया साईटबाट १५/२० मिटर तल खसेको,उक्त बसमा अन्दाजी ३५/४० जना सवार मध्ये १५ जना गम्भिर र अन्य घाईते समेतलाई उपचारको लागी हेटौड तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बस चालक हाल सम्पर्कमा नरहेको,बस घटनास्थलमा नै रहेको प्रवक्ता थापाले बताउनुभयो ।

उक्त स्थानमा ई.प्र.का सिमारबाट प्र.ना.उ र ई.प्र.का.अमलेखगंगबाट प्र.ब.ना.नि.को कमाण्डमा ३० जनाको टोली खटि गएको,उक्त स्थान ई.प्र.का.अमलेखगंजबाट ४ कि.मि उत्तर पर्ने,अन्य विवरण अाउन बाँकी रहेको पनि जिल्ला प्रहरी कार्यालय बाराका  प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।

निम्न विवरण प्रहरी प्राप्त भएको पनि प्रवक्ता थापाले बताउनुभयो ।

मृत्यु हुनेको संख्या ;- हाल सम्म पुरुष १० जना र महिला ६ जना गरी जम्मा १६ जना बुझिएको पनि जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।

मृतकको नामावली

१.जिल्ला धनुषा जनकपुर उ.म.न.पा.- ५ बस्ने बर्ष ५० को सन्तोष कुमार राय १३;५१ मा मृत्यृ

चुरेहिल अस्पताल हेटौडामा उपचार भईरहेको घाईतेहरुको नामावली ;-

१.जिल्ला पर्सा बि.म.न.पा.१४ बस्ने वर्ष ३४ को अनवर अंसारीको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम

२.जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२१ अम्लेखगंज बस्ने वर्ष १८ को आरएन बम्जनको बायाहात र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम

३.ऐ. कलैया उ.म.न.पा. १४ घर भई हाल हेटौडा उ.म.न.पा. ८ बस्ने सागिर आलमको छोरा वर्ष ५ को अनस आलमको भित्री चोट  अवस्था मध्यम

४.जिल्ला चितवन भरतपुर म.न.पा. १२ बस्ने वर्ष १६ की रितिका चौधरीको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम

५.ऐ.ऐ. बस्ने निजको बहिनि वर्ष १२ कि प्रिति चौधरीको टाउको चोट अवस्था गम्भिर

६.जिल्ला स्याङजा आदिखोला घा.पा. ६ बस्ने वर्ष ४० की दिप्ती नारायण ढकालको टाउको,र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम(चालक)

७.जिल्ला पर्सा पकहा मैन्पुर गा.पा. ४ बस्ने वर्ष २० को सन्देश यादवको टाउकोमा चोट अवस्था सामान्य 


पुरानो मेडिकल हस्पिटल चितवन 

१.नामथर बतन नखुलेको बर्ष १५ की महिला- अवस्था गम्भिर 

२.जिल्ला पर्सा बिरगंग म.न.पा १६ बस्ने बर्ष २ की साक्षी चौरसिया मध्यम 

३.ऐ.ऐ.बस्ने बर्ष ९ को दिब्य चौरसिया मध्यम 

४.ऐ.ऐ.बस्ने बर्ष ३५ की लक्ष्मीया देवी मध्यम 

५.ऐ.ऐ.बस्ने बर्ष २२ की रबिना चौरसिया मध्यम 

६.ऐ.ऐ.बस्ने बर्ष २५ को सन्दिप चौरसिया मध्यम

७.जिल्ला चितवन खैरहनी न.पा. ८ बस्ने बर्ष ५४ को भिमसेन अधिकारी मध्यम 

८.ऐ.ऐ. बस्ने बर्ष ३८ की रबिना अधिकारी मध्यम 

९.ऐ.ऐ.बस्ने बर्ष १७ को सन्देश अधिकारी मध्मम

१०.ऐ.ऐ.बस्ने बर्ष १४ को सृष्टि अधिकारी मध्यम 

११.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१४ बस्ने बर्ष ३४ की मन्जु कुमारी लोप्चन मध्यम

१२.ऐ.ऐ.बस्ने बर्ष ७ की सुवानी घिसिङ  मध्यम 

१३.ऐ.ऐ.बस्ने बर्ष १२ को बिज्ञान घिसिङ मध्यम

१४.ऐ.ऐ.बस्ने बर्ष १४ को अमृत लोप्चन मध्यम

१५.ऐ.ऐ.बस्ने बर्ष १४ को प्रशान्त स्याङ्तान मध्यम 

नयाँ मेडिकल हस्पिटल चितवन 

१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा १४ बस्ने बर्ष ४४ की ठुलि माया लोप्चन मध्यम

२.जिल्ला चितवन भरतपुर म.न.पा.२२ बस्ने बर्ष २१ को आयुष बास्तोला मध्यम 

नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगज 

१. जिल्ला पर्सा बिरगंज म.न.पा. १६ नगवा बस्ने बर्ष ६० कि मालती देवी चौरसिया मध्यम घाइतेहरुको उपचार भईरहेको  जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content