Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

छिपहरमाईमा नेकाको चुनावी कार्यक्रम अन्तर्गत घरदैंलो अभियान

वीरगंज, ३ कात्तिक ।  छिपहरमाई गाँउपालिका वडा नं ३ र ५ को जयमंगलापुर, भिस्वा टोलमा बिहिवार नेपाली कांग्रेसको घरदैंलो कार्यक्रम सम्पन्न भएको छ...

वीरगंज, ३ कात्तिक ।  छिपहरमाई गाँउपालिका वडा नं ३ र ५ को जयमंगलापुर, भिस्वा टोलमा बिहिवार नेपाली कांग्रेसको घरदैंलो कार्यक्रम सम्पन्न भएको छ ।
आयोजित चुनावी घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार  नेपाली कांग्रेसका केन्द्रिय सदस्य  रमेश  रिजाल तथा  प्रदेश सभा सदस्य पदको गठबन्धनको तर्पmबाट माओबादी केन्द्रकी नेत्री शेख चाँद ताराले शान्ति, सुरक्ष्Fा र समृद्धिको लागि मतदान गर्न आग्रह गरेका थिए।
कार्यक्रममा नेकाका सह–सचिव नवीन सिंह  लगायतका नेता कार्यकर्ताहरूले गठबन्धन जिताउनको लागी भोट मागेका थिए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content