Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन अध्यक्ष ओलीको अनुरोध

दमक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाएर स्वस्थ चुनावी प...


दमक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले स्वतन्त्रतापूर्वक मतदान गर्ने वातावरण बनाएर स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई अनुरोध गर्नुभएको छ ।

बडादशैं, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा झापाको बिर्तामोडमा महानवमीको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो अनुरोध गर्नुभएको हो ।

प्रत्येक बर्ष महानवमीका दिन ओलीले आफ्नो गृह जिल्ला झापामा सवै राजनीतिक दलहरुलाई समेत बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम राख्दै आउनुभएको छ । अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने भएकाले स्वच्छ प्रतिस्पर्धा गरौ, उहाँले भन्नुभयो ।

राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्नु सबैको दायित्व भएको उहाँको भनाइ छ । बहुदलीय प्रतिस्पर्धाको अवस्था त्यसै नआएको र यो लडेर ल्याइएको भन्दै ओलीले यसको संरक्षणको दायित्व सबै राजनीतिक दलको रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओबादी केन्द्रका नेता रञ्जित तामाङ, जिल्लाका राजनीतिक दलका प्रमुख तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content