Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

इरानको युरेनियमको भण्डारण अत्यधिक : आइएइए

भियना। इरानले सन् २०१५ मा भएको सम्झौताभन्दा १९ गुणा बढी युरेनियमको भण्डारण संवर्धित गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले जन...

भियना। इरानले सन् २०१५ मा भएको सम्झौताभन्दा १९ गुणा बढी युरेनियमको भण्डारण संवर्धित गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले जनाएको छ ।

इरानले सन् २०१५ मा विश्वशक्तिराष्ट्रसँग भएको सम्झौतामा उल्लेखित सीमाभन्दा बढी युरेनियम संवद्र्धन जारी राखेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले बुधबार जनाएको हो ।

आईएईएको रिपोर्टअनुसार २१ अगष्टसम्म इरानको मौज्दात अनुमानित तीन हजार ९४० किलोग्राम रहेको छ, जुन अघिल्लो त्रैमासिकको प्रतिवेदनको तुलनामा १३१.६ किलोग्राम बढी हो ।  

शान्तिपूर्ण प्रयोजनको प्रत्याभूति गर्न नसकिने

आईएईएले इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिको प्रत्याभूति दिन नसक्ने बताउँदै अघोषित स्थलमा विगतको आणविक सामग्रीको उपस्थितिका बारेमा उठेका प्रश्नको समाधानमा कुनै प्रगति नभएको बताएको छ ।

आईएईएले रिपोर्टमा भनिएको छ, “इरानको आणविक कार्यक्रम शान्तिपूर्ण छ भनेर आश्वासन दिन सक्ने अवस्थामा नरहेको बताएको छ ।”रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content