Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कपिलवस्तुमा चाडपर्वभरि सवारी साधनलाई ‘टाइम कार्ड’

कपिलवस्तु  । चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि कपिलवस्तुमा समय सीमा (टाइम कार्ड) लागु गरिएको छ ।  । जिल्ला प्रह...

कपिलवस्तु  । चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि कपिलवस्तुमा समय सीमा (टाइम कार्ड) लागु गरिएको छ । 

। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दुरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हो । चाडपर्व सुरु भए पछि सवारीको चाप बढ्ने र दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकोले टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।

जिल्लामा भर्खरै मात्र भएको तीन छुटा छुट्टै दुर्घटनामा  ३ जनाले ज्यान गुमाए पछि दुर्घटना न्यूनीकरणका लागि उपाय खोजिएको तिमिल्सीनाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालयका  प्रहरी उपरिक्षक प्रेम बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन, राष्ट्रिय अनुसन्धान कपिलवस्तु प्रमुख योगेन्द्र केसीसहितको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यून गर्न टाइम कार्ड लागु गर्नु पर्ने निष्कर्ष निकालेको थियो ।

ट्राफिक प्रहरी पोष्ट चन्द्रौटा र पिपराबाट टाइम कार्ड प्रदान गरिने जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गेमा रहेको चेक पोष्टले छड्के चेक गर्ने गरी कार्ड लागु गरिएको छ । पिपरादेखी चन्द्रौटासम्म रहेको ३८ किलोमिटरको दुरी पार गर्न ट्रक र टिप्परलाई १ घण्टा र बस कार जिपलाई ५४ मिनेटको समय अवधि तोकिएको छ 

। निर्धारित समय भन्दा चाडै आउने सवारी साधनलाई जरिबाना तथा कार्यवाही गरिने जनाइएको छ ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content