
काठमाडौँ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे र संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा छलफल भइरहेको बताइएकाे छ ।
प्रतिक्रिया