Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अपहरणको पाँच महिनापछि ८३ वर्षीया भिक्षुणीको रिहाइ

न्यू ओर्लिन्स, बुर्किना फासो। पश्चिमी अफ्रिकी देश बुर्किना फासोमा लुजियानाकी ८३ वर्षीया मिसनरी भिक्षुणीलाई सुतिराखेको अवस्थामा ओछ्यानबाट अपह...

न्यू ओर्लिन्स, बुर्किना फासो। पश्चिमी अफ्रिकी देश बुर्किना फासोमा लुजियानाकी ८३ वर्षीया मिसनरी भिक्षुणीलाई सुतिराखेको अवस्थामा ओछ्यानबाट अपहरण गरिएको करिब पाँच महिनापछि रिहा गरिएको बिहीबार जनाइएको छ ।

द न्यू ओर्लियन्सका एक अधिवक्ताका अनुसार होली क्रसका मारियानाइट्सलाई पठाइएको पत्रमा सिस्टर सुलेन टेनीसन नाइजरको राजधानी नियामीमा रिहा भई अमेरिकी अधिकारीको जिम्मामा रहेको उल्लेख गरिएको छ । उक्त पत्रिकाले पत्रको एक प्रति प्राप्त गरेको र पत्रमा अमेरिकी मण्डलीकी नेतृ सिस्टर एन लाकोरले टेनीसनको रिहाईको पुष्टि गरेको जनाइएको छ ।

धर्मगुरू ग्रेगरी आइमोन्डले फेसबुकमा लेख्नुभएको छ, “हामी श्री टेनिसनको सुरक्षाका लागि भगवानप्रति आभारी छौं ।”

एसोसिएटेड प्रेस (एपी)बाट बुधबार टिप्पणीका लागि गरिएको अनुरोधमा लाकोर र उहाँको सम्पर्क कार्यालयले तत्काल थप प्रतिक्रिया दिन उपलब्ध दिइएन ।

लाकोरले अप्रिलमा टेनीसनलाई अप्रिल ४ को मध्यरातमा अपहरण गरिएको बताउनुभएको थियो । लाकोरले द टाइम्स–पिकायुनसँग भन्नुभयो, “उहाँ सुरक्षित हुनुहुन्छ भन्नेबाहेक हामीसँग अहिले कुनै थप जानकारी छैन ।”

टेनीसन बस्दै आएको नियामी बुर्किना फासोको शहर याल्गोबाट करिब २५७.५ किलोमिटर पश्चिममा अवस्थित छ । टेनिसनले सन् २०१४ देखि बुर्किना फासोमा काम गर्दै आउनुभएको थियो

बुर्किना फासोमा बढ्दो हिंसा र जिहादी आक्रमणका बेला उहाँको अपहरण भएको हो ।सिन्ह्वा


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content