नेपाली कांग्रेस बाट बारा क्षेत्र नं ३(ख)बाट प्रदेश सभा सदस्यमा राजेश कुमार सिंहको नाम सिफारिस
कलैया , बारा
भदौ १८ गते ।
नेपाली कांग्रेस बाट बारा क्षेत्र नं ३(ख)बाट प्रदेश सभा सदस्यमा राजेश कुमार सिंहको नाम सिफारिस भएको छ।
राजेश कुमार सिंह नेपाली कांग्रेस पार्टी बाट राजनीतिकमा २४ बर्ष देखी सक्रिय भइ इमान्दारीका साथ पार्टीमा कार्य गर्दै युवा नेताको रुपमा चिरपरिचित भइ नाम कमाएका व्यक्ति हुन राजेश कुमार सिंहरले आउदों मंसिर ४ गते प्रदेश सभा सदस्यमा बारा क्षेत्र न. ३ ( ख ) बाट नेपाली कॉंग्रेस पार्टी बाट नाम सिफारिस भएको छ।।
राजेश कुमार सिंह विद्यार्थी जिवन देखि नै आफ्नो राजनीति शुरु गरेका हुन । राजेश कुमार सिंहले २४ वर्ष भन्दा बढी नेपाली कांग्रेस बाट राजनितिक गर्दै समाज सेवामा योगदान पुर्याउदै आएका छन् ।
प्रतिक्रिया