
काठमाडौं । नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो ।

हामीलाई तुरुन्तै समाचार, प्रतिक्रिया तथा विज्ञापन पठाउन म्यासेन्जरको आइकनमा क्लिक गर्नुहोस् ।
प्रतिक्रिया