Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

श्री अनुप दिपनी माध्यमिक विधालयद्वारा साईकल सहयोग

 अनिलप्रित चौधरी  कोल्हबी ,बारा   "श्री अनुप दिपनी माध्यमिक विधालयद्वारा साईकल सहयोग " आज कोल्हवी नगरपालिकाको वडा नं. १ मा रहेको श...

 अनिलप्रित चौधरी 

कोल्हबी ,बारा 

 "श्री अनुप दिपनी माध्यमिक विधालयद्वारा साईकल सहयोग "


आज कोल्हवी नगरपालिकाको वडा नं. १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय कोल्हवीका शिक्षक शिक्षिकाहरुले साइकल सहयोग गरेका छन ।

 कक्षा ६ मा पढदै गरेकी मनिशा चौधरीलाई साईकिल सहयोग गरेको हो । मनिशालाई स्कुल पढन आउन / जान समस्या रहेकोले सहयोग गरेको स्कुलको प्रधानाध्यापक  रामप्रकाश चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

मनिशाको सानैमा बुवा बितेकाले अार्थिक अवस्था कमजोर भएकाले सहयोग गरेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । उनी अहिले ठुलो बुवा संग बस्नुहुन्छ । पढाईमा राम्रो , नियमितकक्षामा आउने ,अनुशासित भएर पढाई गर्ने भएकोले शिक्षक शिक्षिकाहरुको सल्लाह गरेर स्कुल पढन आउन सजिलो होस भनेर साइकल सहयोग गरेको शिक्षक बिरेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।

विधालयका प्रधानाध्यापक  रामप्रकाश चौधरी र शिक्षक तथा अनुशासन सुधार समितीको संयोजक बिरेन्द्र प्रसाद चौधरीले  रु १००० का दरले र  अरु ५०० का दरले शिक्षकहरु नरेन्द्र चौधरी , उमेश चौधरी , शैलेन्द्र चौधरी , जिवन पोखरेल , आन्नद चौधरी ,जयकरण चौधरी ,गोपाल चौधरी , जितेन्द्र चौधरी र शिक्षिकाहरु कल्पना  बराल, मलिना गौतम ,रुची साह र पुनम चौधरीले सहयोग गरेको हो ।साईकल पाएपछि मनिषा हर्षित भएका छिन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content