Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कलैया उपमहानगरपालिका -२१ भोडहामा रहेको समाज विकास यूवा क्लबलाई नेपाली काँग्रेस बाराद्वारा खेलकुद तथा जिम गर्ने सामाग्री प्रदान

 विनोद साह  भोडहा ,बारा । "कलैया उपमहानगरपालिका -२१ भोडहामा रहेको समाज विकास यूवा क्लबलाई नेपाली काँग्रेस बाराद्वारा खेलकुद तथा जिम गर्...

 विनोद साह 

भोडहा ,बारा ।

"कलैया उपमहानगरपालिका -२१ भोडहामा रहेको समाज विकास यूवा क्लबलाई नेपाली काँग्रेस बाराद्वारा खेलकुद तथा जिम गर्ने सामाग्री प्रदान "


बाराको कलैया उपमहानगरपालिका -२१ भोडहामा रहेको समाज विकास युवा क्लबलाई नेपाली काँग्रेस बारा

द्वारा खेलकुद तथा जिम गर्ने सामाग्रीहरु प्रदान गरेका छन् ।क्लबका अध्यक्ष मनोज साहको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव रहनुभएको थियो ।विशिष्ट अतिथिमा नेपाली काँग्रेसकि महिला नेत्री एवम् प्रदेश सभा सदस्य शोभा लामा रहेकि थिईन ।अतिथिहरुमा भोडहाका समाजसेवी ,बुद्धिजीवी ,शिक्षक ,पत्रकार तथा अन्य भद्रभलादमी रहेका थिए।युवाहरुको शारीरिक तन्दुरुस्तीका लागि खेलकुद तथा जिम गर्ने सामाग्रीहरु नेपाली काँग्रेस बाराका सभापति ,कलैया उपमहानगरपालिकाका पुर्व मेयर एवम् प्रमुख अतिथि राजेश राय यादवले क्लबका अध्यक्ष मनोज साहलाई हस्तान्तरण गरेका छन् ।खेलकुद तथा जिम गर्ने सामाग्रीहरुले   युवाहरुमा नयाँ जोश अाउने तथा शरीर पनि तन्दुरुस्त रहने प्रमुख अतिथि राजेश राय


यादवले बताउनुभयो ।कलैया उपमहानगरपालिकामा विभिन्न खेलकुदको गतिविधि गरेको भएपनि भोडहाले अलग पहिचान बनाउन खोजेको समेत प्रमुख अतिथि यादवले बताउनुभयो ।खेलकुद नै जीवनमा शारीरिक तन्दुरुस्ती राख्ने भएकोले सबैले खेल प्रति अाकर्षित हुने गरेको नेपाली काँग्रेस बाराकि महिला नेत्री एवम् प्रदेश सभा सदस्य शोभा लामाले बताईन ।अहिले प्रदेश सभामा पनि खेलकुदको पर्याप्त बजेट छुट्याउन गहन छलफल समेत भएको प्रदेश सभा सदस्य लामाले बताएकि हुन ।भोडहामा यस्तो खेल सामाग्रीले यूवाहरुको मनोबल बढेको समेत वक्ताहरुले बताउनुभयो ।खेलकुद तथा जिम गर्ने सामाग्रीहरु ग्रहण गरेपछि खुशी हुँदै क्लबका मनोज साहले भने ग्रामीण भेगमा पनि अहिले खेलकुदको पारखी बढेका यो सामाग्रीहरु थप टेवा पुग्ने भएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।समाज विकास युवा  क्लब भोडहाले सामाजिक काम गर्दे गरेको अाएकोले सबैको मन जित्न सफल भएको समेत क्लबका अध्यक्ष साहले बताउनुभयो ।कार्यक्रममा क्लबका सबैको सहभागिता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content