Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

साउन ३१ गते जसपा पार्टी नेपालका युवाले शक्ति प्रदर्शन गर्ने

 साउन ३१ गते जसपा पार्टी नेपालका युवाले शक्ति प्रदर्शन गर्ने  कलैया , बारा साउन ९ गते । आज जनता समाजवादी पार्टी निकट युवा भातृसंगठन समाजवादी...

 साउन ३१ गते जसपा पार्टी नेपालका युवाले शक्ति प्रदर्शन गर्ने 


कलैया , बारा

साउन ९ गते ।



आज जनता समाजवादी पार्टी निकट युवा भातृसंगठन समाजवादी युवा संघको केन्द्रिय विस्तारित बैठक सम्पन्न भएको छ। बैठकबाट बिभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ। समाजवादी युवा संघले यहि साउन ३१ र भदौं १ गते मधेश प्रदेशको जनकपुरधाममा राष्ट्रिय युवा भेला आयोजना गर्ने भएको छ। जसका लागि आजैको बैठकबाट कार्यक्रम व्यवस्थापनका लागि बिभिन्न उप-समिति गठन पनि गरिएको छ। युवा भेलामा देशभरिकै सम्पूर्ण समाजवादी युवाहरूको उपस्थिति गराउने तथा देश र जनता एवम् युवाका लागि एउटा ठोस म्याडेटका साथ अगाडि बढिने छ भनि आजै कार्यक्रम प्रचार प्रसार उप-समितिका संयोजक बनेका तथा केन्द्रिय युवा सदस्य र मधेश प्रदेश युवा समिति मुख्यसचिव मनिष यादवले बताउनु भयो।





आजको बैठकको प्रमुख अतिथि जसपा केन्द्रिय कार्यकारणी सदस्य शुशिला श्रेष्ठ हुनुहुन्थ्यो तथा अध्यक्षता समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादवले गर्नु भएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content