स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

समयमा पानी नपर्दा बारा लगायत तराई मधेसका किसान मारमा ,धानको बीउ सुक्न थालेपछि किसान चिन्तित

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"समयमा पानी नपर्दा बारा लगायत तराई मधेसका किसान मारमा ,धानको बीउ सुक्न थालेपछि किसान चिन्तित 


नेपाल कृषि प्रधान देश हो ।तर कृषिमा अनेकन बाधा अवरोध अाएपनि सरकारले समयमा ध्यान नै दिदैन ।अहिले अाषाढको अन्तिम साता सम्म पानी नपर्दा बारा लगायत तराई मधेसका किसानहरु मारमा परेका छन् ।जेठ महिनाको दोस्रो हप्ता खसालिएको बिउ अाषाढको अन्तिम साता हुन लाग्दा पनि रोपाइँ नभएका कारण अधिकाँश किसान चिन्तामा नै परेका छन् ।दैवको कुदृष्टि परेको हो भन्नेर अधिकाँश किसानहरु माथमा हात राखेर चिन्तित हुन थालेका छन ।बाराको १६ पालिकामा अहिले थोरै मात्रामा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाराले जानकारी दिएका छन् ।बाराको १६ पालिका मध्ये अधिकाँश पालिकामा पानी नपरेका कारण रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन।बाराको सुवर्ण गाउँपालिका लगायतको विभिन्न गाउँमा सयौं बिगाहाको बीउ सुक्न थालेको छ ।धानको बीउ सुक्न लागेकोले अाफू धेरै नै चिन्तित भएको बारा सुवर्ण गाउँपालिका -४ सरस्वती टोलका



किसान बिरेन्द्र प्रसाद यादवले बताउनुभयो ।

अहिले सम्म भद‌ैया धानको बीउ रोप्न सकिएको छैन ,अगहनी धान के कुरा नै गर्ने हो ।जेवतेव गरेर भदैया धानको रोपाइँ भएको भएपनि अगहनीको बीउ खेतमा नै सुक्न थालेको र रोग लागेर रातो समेत हुन थालेको अगुवा कृषक यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।हर्दिया ,प्रशुरामपुर मझरिया ,कवही ,बगही ,सोलकपुर ,जमुनिया ,चरमोहना ,चौरहिया ,बहुअर्वा लगायतका गाउँका जनता चिन्तित भएका छन्  ।यस्तै कलैया उपमहानगरपालिका ,जितपुर सिमरा उपमहानगरपालिका ,परवानीपुर गाउँपालिका ,प्रसौनी गाउँपालिका ,विश्रामपुर गाउँपालिका ,देवताल गाउँपालिका ,महागढीमाई नगरपालिका ,सिम्रौनगढ नगरपालिका ,कोल्हबी तथा निजगढ नगरपालिकाका किसानहरुमा मारमा परेका हुन ।एक हप्ता वर्षा भएन भने अधिकाँश बीउ नै नोक्सान हुने किसानका अगुवा नेता एवम् जननेता अशोककुमार यादवले बताउनुभयो ।समयमा सरकारले पानी दिन सकेको छैन ।तीन तहको सरकार भएपनि कुनै सरकार किसान प्रति उत्तरदायित्व बहन गर्न सकेका छैन ।किसानको समस्या समयमा बुझिएन भने खाधान्न सामाग्रीको हुन बेर लाग्ने छैन ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: समयमा पानी नपर्दा बारा लगायत तराई मधेसका किसान मारमा ,धानको बीउ सुक्न थालेपछि किसान चिन्तित
समयमा पानी नपर्दा बारा लगायत तराई मधेसका किसान मारमा ,धानको बीउ सुक्न थालेपछि किसान चिन्तित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhA7-ldhXrV6Mshriu86uuiIkCELot0sJOjuQj0gxWdVnbdjUdY8u2Oa8r8gog9KXmDAFBh5mAm54-SbX7CYPul0a0G_HvFKGK1Uwcito4PGtGGwjFA64C5t_FjAPTOQinMbNfOEn5JmzRd7NoEZblcnSdHCo7CAhQvRZLCXHO5cFTkFOH6_kZTySPSAg/s320/image20__01.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhA7-ldhXrV6Mshriu86uuiIkCELot0sJOjuQj0gxWdVnbdjUdY8u2Oa8r8gog9KXmDAFBh5mAm54-SbX7CYPul0a0G_HvFKGK1Uwcito4PGtGGwjFA64C5t_FjAPTOQinMbNfOEn5JmzRd7NoEZblcnSdHCo7CAhQvRZLCXHO5cFTkFOH6_kZTySPSAg/s72-c/image20__01.png
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_7.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_7.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content