Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पाकिस्तानी पत्रकारको दावीले पूर्वराष्ट्रपति विवादित

यितेन्द्र शर्मा एक जना पाकिस्तानी स्तम्भकार पत्रकार नुसरत मिर्जाले पाकिस्तानको एउटा समाचार माध्यमलाई दिएको अन्तरवार्तामा भारतमा कांग्रेस पार...

यितेन्द्र शर्मा

एक जना पाकिस्तानी स्तम्भकार पत्रकार नुसरत मिर्जाले पाकिस्तानको एउटा समाचार माध्यमलाई दिएको अन्तरवार्तामा भारतमा कांग्रेस पार्टीको शासन रहेको वखत आफूले पटक पटक भारतको भ्रमण गरेको र भारत बारे प्राप्त जानकारीहरु आफ्नो देशको खुफिया संस्था आई एस आई लाई जानकारी गराएको बताएका छन ।

पाकिस्तानी पत्रकार तथा राजनितीक बिश्लेषक शरीफ चौधरीको अन्तरवार्तामा उनले आफूलाई भारत भ्रमण गर्दा बखत पाकिस्तानको विदेश मामिला विभागबाट विशेष अधिकार प्राप्त हुने गरेको बताए । उनले आफ्नो अनुभवलाई साझां गर्दै बताए कि जब तपाई भारतको निम्ति भिसाका लागि आवेदन गर्नु हुन्छ भने तपाई तिन ठाउमा भ्रमण गर्ने पाउन सक्न हुन्छ । तर त्यतीवेला खुर्सीद महम्द कसुरी पाकिस्तानका राजनितीज्ञ एवं लेखक जो त्यतीबेला सन २००२ देखी २००७ सम्म पाकिस्तानका विदेश मन्त्री पनि थिए मलाई भारतको सात शहर घुम्ने भिसा प्रदान गराएका थिए ।

आफू पटक पटक भारत गएको दावी गर्दै  उनले भारतका तात्कालीन राष्ट्रपति हामिद अंसारी को समयमा भारतले आफूलाई आमन्त्रित गर्न गरेको बताए । अन्सारी एक भारतिय राजनितिज्ञ पनि हुन र पुर्व राष्ट्रपति । २००७ देखी २०१७ सम्म उनी भारतका १२ औं उपराष्ट्रपति थिए । आफू पांचौ पटक भारतको भ्रमण गरेको वताउदैं उनले आफूले दिल्ली, बेंग्लोर, पटना र कोलकाताको पनि भ्रमण गरेको उनले सुनाए । सन २०११ मा आफूले दिल्ली अल्पसंख्याक आयोगका पूर्व अध्यक्ष तथा भारतिय मुसलमानहरुको प्रमुख समाचार स्रोत मिल्ली गजटका संस्थापक सम्पादक जफरुल इस्लाम खान सित पनि भेट गरेको वताए । भारत बारे आफूलाई प्रप्त खुफीया जानकारी बारे  पाकिस्तानका सैन्य प्रतिष्ठानलाई आफुले जानकारी गराउदैं गए पनि वास्ता नगरेको भने उनले आफूलाई भारतिय संस्कृति तथा आन्तरिक विवादको बारेमा तथा त्यसको कमी कमजोरी वाट पनि आफु अवगत रहेको दावी गरे । हाल पाकिस्तान एफे ए टि एफकोे टेरर फाइनेन्स वाचलिष्टमा रहेकोले कुनै गतिविधि गर्न नसकेको पनि स्वीकार गरे । मिर्जा सिन्ध प्रान्तका मुख्यमन्त्रिीकोे सल्लाहकारको रुपमा पनि काम गरिसकेका हुन । पाकिस्तानले अन्तरराष्ट्रिय पटलमा आफ्नो विश्वास गुमाई सकेको र सिपेकमा इमरान खानको भुमिकावाट चीन दुःखी रहेको पनि बताए।  

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content