Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगंजका मेयर सिंह प्रेस मञ्च नेपालद्वारा सम्मानित

वीरगंज, १७ असार । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई प्रेस मंच नेपालले सम्मान गरेको छ ।  जनता समाजवादी पार्टीका नेता...

वीरगंज, १७ असार । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई प्रेस मंच नेपालले सम्मान गरेको छ । 
जनता समाजवादी पार्टीका नेता समेत रहेका मेयर सिंहलाई पार्टीकै सुभेच्छुक संस्थाको रूपमा रहेको प्रेस मंच पर्साले शुक्रवार उनकै कार्यकक्षमा पुगेर सम्मान गरेको हो । 
सम्मान कार्यक्रममा मंचका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र साहले चुनाबमा जनतामाझ गरिएका वाचा पूरा गर्नेगरी काम गर्न सुझाब दिए । 
वीरगञ्जको विकास र समृद्धि हुन्छ भनेरै आम जनताले मतदान गरेर विजयी गराएको भन्दै जनताको विश्वास र भरोसा टुट्न नदिन पनि उनले आग्रह गरे । 
मेयर सिंहले आम नागरिकले लिएको विश्वास टुट्न नदिन सक्रिय भएर काम गरिरहेको भन्दै पर्सेली पत्रकारीता र यसको उन्नयनमा महानगरको सँधै साथ रहने विश्वास पनि दिलाए । 
कार्यक्रममा प्रेस मंचका पदाधिकारीहरूको सहभागीता रहेको थियो । 
यसैबीच प्रेस मंचको कार्यालय पनि संचालनमा आएको छ । 
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित साइबाबा मन्दिर नजिकै कार्यालय संचालनमा ल्याइएको मंचका केन्द्रीय उपाध्यक्ष साहले जानकारी दिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content