Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

देवताल गाउँपालिका -६ रौवाहीमा पोखरीमा डुबि एक महिलाको मृत्यु

 अजय यादव वियोगी  कलैया ,बारा । देवताल गाउँपालिका -६ रौवाहीमा पोखरीमा डुबि  एक महिलाको मृत्यु  बाराको देवताल गाउँपालिका -६ रौवाहीमा एउटा घटन...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

देवताल गाउँपालिका -६ रौवाहीमा पोखरीमा डुबि  एक महिलाको मृत्यु 


बाराको देवताल गाउँपालिका -६ रौवाहीमा एउटा घटना घटेको छ ।

मिति २०७९/०३/१० गते अं.११:१० बजेको समयमा जिल्ला बारा देवताल  गा.पा.- ६ रौवाही स्थितमा रहेको ने.रा.प्रा.बि.को (कम्पाउण्ड) भित्र रहेको पोखरीमा जिल्ला बारा देवताल गा.पा.-६ बस्ने स्वर्गिय बिजय ठाकुरको श्रीमती  अं.३५/३६ की सुनिता देवी पोखरीमा  डुबि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । मृत्युको खवर प्राप्त हुन साथ देवताल चौकी बाट प्र.स.नि.को कमाण्डमा टोली  र  तालुक जि.प्र.का. बाट प्र.नि.को कमाण्डमा मुचुलका सहितको टोलि खटि गई मुचुल्का समेत बनाएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।घटना कसरी भएको हो छानबिन तथा अनुसन्धान समेत भईरहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content