Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्साकाे जिराभवानी गाउँपालिकाकाे १०औं गाउँ सभा बुधबार सम्पन्न

राजन कुमार बनिया  जिराभरावानी , पर्सा                                                         असार  १५ गते । पर्साकाे जिराभवानी  गाउँपालिकाक...

राजन कुमार बनिया 

जिराभरावानी , पर्सा                                                         असार  १५ गते ।



पर्साकाे जिराभवानी  गाउँपालिकाकाे १०औं गाउँ सभा बुधबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्री अनोज चौधरीको अध्यक्ष्ातामा  गाउँ सभाको अगामी आर्थिक बर्ष २०७९/०८० काे ३६ कराेड ३९ लाख २२ हजार  बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।


चालू खर्च तर्फ ८ करोड ७० लाख ८१ हजार ,पुजिगत तर्फ ११ करोड ५७ लाख  ३७ हजार , सशर्त तर्फको चालू खर्च ११ करोड , ८२ लाख , आयतर्फ ११ करोड ३० लाख , ३४ हजार सशर्ततर्फ १३ करोड ११ लाख , सम्पुरक तथा विशेष आनुदान ३ करोड प्रदेस सरकारको तर्फबाट बाड फाड ८ करोड ८५ हजार आन्तरिक तर्फबाट १ करोड    २६ लाख, समाजिक विकास तर्फ दुई कराेड ४१ ला विनियाेजन गरिएकाे गाउँपालिकाकी उपा आध्य्क्ष रेखा चौधरी  जानकारी गराएकी छिन् ।

गाउँपालिका अध्यक्ष अनोज चौधरी अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताएका छन्  ।

उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।

अध्यक्ष चौधरी गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताएका छन्  । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत बताएका छन् ।

उनले महादेवपटि, जितपुर बर्थिङ सेन्टर संचालन गरिने, प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने बताएका छन् ।

उनले जिराभवानी  गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए जिराभवानी गाउँपालिका भएकाे गाउँ सभाकाे नेपाली कांग्रेस पर्साका क्षेत्र  न ४ (क) प्रदेस सभा सद्स्य श्री शंकर प्रसाद चौधरी ज्युको प्रमुख आतिथि सभा उद्घाटन गरेका थिए ।

गाउँ सभा उद्घाटन सत्रमा नेपाली कांग्रेस पर्साका उप सभापति सत्यनारायण साह  प्रमुख प्रशासकिय अधिकृत  प्राण मेहता वडाध्यक्षहरु महादेव महतो थारु , रामशरण खवास थारु नेपाली काग्रेसका दारा राउत थारु , राजेसवर दास थारु ,सुरुज राय थारु साथै पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन गाउँकार्यपालिका सदस्य श्री सरोज चौरसियाले गरेका थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content