Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मोटरसाइकल अनियन्त्रित भई घाइते भएका बिरगंज महानगरपालिका -६ का ३५ बर्षिय रंजित डोकानियाको मृत्यु ,अन्य दुई जना घाइते

 अजय यादव वियोगी  कलैया ,बारा "मोटरसाइकल अनियन्त्रित भई घाइते भएका बिरगंज महानगरपालिका -६ का ३५ बर्षिय रंजित डोकानियाको मृत्यु ,अन्य दु...

 अजय यादव वियोगी 

कलैया ,बारा

"मोटरसाइकल अनियन्त्रित भई घाइते भएका बिरगंज महानगरपालिका -६ का ३५ बर्षिय रंजित डोकानियाको मृत्यु ,अन्य दुई जना घाइते "


 बारामा दिनप्रतिदिन सवारी दुर्घटना बढदै गएका छन्  ।त्यसमध्ये अौधोगिक क्षेत्रमा झन् दुर्घटनाका घटना बढदै गएका छन् ।यहीँ  २०७८/०२/२१ गते अ३:५० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२३ कोइला डिपो अगाडी बिरगंज पथलैया सडक खण्डमा जितपुरबाट बिरगंज तर्फ जाँदै गरेको प्र.२-०३-०२२ प.५३०८ न.को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मो.सा.चालक जिल्ला पर्सा बिरगंज म.न.पा.०६ बस्ने वर्ष ३५ को रंजित डोकानियाको टाउकोमा चोट लागेको हो ।चोट लागेपछि गम्भीर घाइते भएका डोकानियाकोलाई बिरगंजको वयोधा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।मोटरसाइकलमा पछाडि  सवार निजकै श्रीमती अ.वर्ष ३३ कि कृति डोकानियाको निधार,घुंडामा चोट लागेको पनि प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।निजकै छोरा अ.वर्ष ४/५ को बोटला डोकानियाको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको सबै घाइतेको वयोधा अस्पताल बिरगंजमा उपचार भइरहेको मोटरसाइकल चालक रंजित डोकानियाको  ४:५५ बजेको समयमा  सोही अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।घाइते भएका निजका श्रीमती र छोराको उपचार भईरहेको र उपचारमा निजकै अाफन्तको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।दुर्घटनाको घटना न्युनिकरण गर्न अभियान चलाउनुपर्ने अावश्यकता समेत भएको सरोकारवालाहरुको भनाई रहेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content