Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

अवैध घरेलु मदिरा वरामद

सन्दिप यादव  कलैया ,बारा । अवैध घरेलु मदिरा वरामद  बारामा दिनहुँ मदिरा जन्य पदार्थको बिक्रीवितरण बढेको क्रममा घरेलु मदिरा नियन्त्रण गर्न जिल...

सन्दिप यादव 

कलैया ,बारा ।

अवैध घरेलु मदिरा वरामद 


बारामा दिनहुँ मदिरा जन्य पदार्थको बिक्रीवितरण बढेको क्रममा घरेलु मदिरा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाराले एक्सनमा काम गर्न थालेका छन्  २०७९/०३/०८ गते ३:००बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.-२ सिमरा चौक स्थित बिरगंज पथलैया सडक खण्डमा प्र.ब.ह.बिनय सिंहको कमान्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले पथलैयाबाट जितपुर तर्फ जाँदै गरेको ना.२ ह.६३३७ न.को ई-रिक्सामा अवैध रुपमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा प्लास्टिकको झोलामा राखी बोरा भित्र राखेको १० वटा बोरामा अ.४०० लिटर अवैध घरेलु मदिरा फेला पारेको छ ।अटो चालक जिल्ला बारा परवानीपुर गा.पा.-४ चैनपुर बस्ने अ.वर्ष २८ को सलिम देवानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिई  अन्य अनुसन्धान भइरहेको  कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय बाराले घरेलु मदिरा पदार्थ बनाउनको खोजी गरि कारवाही गर्ने अप्रेसन बढाएको छ ।यस्ता कार्यको चारैतिर प्रशंसा भईरहेको बाराबासीको भनाइ रहेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content