Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

उपमेयरकी उम्मेदवार मिश्रद्वारा चुनावी कार्यक्रम

वीरगंज, २७ वैशाख ।  वीरगंज महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्रले आज पनि चुनावी कार्यक्रमलाई निरन्तरता दिएकी छन् ।  ...

वीरगंज, २७ वैशाख । 
वीरगंज महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्रले आज पनि चुनावी कार्यक्रमलाई निरन्तरता दिएकी छन् । 
वीरगञ्ज वडा नं १६ स्थित प्रगतीशील महिला कृषक समुहको आयोजनामा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
समूह कि अध्यक्ष गीता वर्माको अध्यक्षतामा सम्मपन उक्त कार्यक्रमको सम्बोधन गर्दै रम्भा मिश्रले महिलाको हक अधिकार सुनिश्चित गर्न महिलाहरू आफै अगाडी आउन अनुरोध गर्नु भयो ।
त्यसको लागी स्थानीय तहको निर्वाचनमा स्थानीय तहमा महिला उम्मेदवारलाई  भारी बहुमतले जिताउन आग्रह गर्नु भयो ।
कार्यक्रममा उपश्थित समुहका महिला तथा स्थानीय महिलाहरूको समुहले यसपाली उप मेयर पदको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई जिताउन प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसै गरी प्रचार प्रसारको लागी बाईलट पेपरको नमुना सहित ५० जना महिलाहरूलाई प्रशिक्षगराई महानगरको विभिन्न वडाहरूमा पररचालित गराईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content