स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मधेसीको मतको अपमान हुन नदिने नेता राजेशमान सिंहको प्रतिबद्धता

SHARE:

वीरगञ्ज, २५ बैशाख । गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहले झूटो आश्वासन दिएर मधेसी जनताको मतको अपमान भइरहेको बताएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा आयोजित कार्यक्रममा नेता सिंहले बेलवासहित अन्य ग्रामीण वडाका नागरिकको विश्वास पात्र बन्ने बताए ।
बेलवामा सिंहको रोड शोमा कुराकानी गर्दै मेयरका उम्मेदवार सिंहले अब भ्रष्टाचारी र घुसखोरीको समय सकिएको बताए । वीरगञ्जबासीलाई झुठा आश्वासन दिएर मधेशी जनताको मतबाट पदमा पुगेर अहिले मतको अपमान गर्दै मधेशविरोधी पार्टीमा प्रवेश गरेका व्यक्तिलाई अब जनताले विश्वास नगर्ने सिंहले बताए ।
ग्रामीण वडालाई सडकसञ्जालमार्पmत महानगरसँग जोडिने र नगरबासीलाई परिवर्तनको प्रत्याभुती गराउने सिंहको प्रतिबद्धता छ । जनतालाई बिकासको आभाष दिलाएर प्रशासनिक कामलाई सहज, सरल र पारदर्शी बनाइने छ उनले भने ।
प्रदेशसभा सदस्य जनत अन्सारीले महानगरको यसअघिका मेयरले विकास निर्माणको कुनै काम नगरेको र जनतालाई साढे ४ वर्षसम्म मुर्ख मात्र बनाएको आरोप लगाए । कमिसनको चक्करमा विकास निर्माणको कुनै काम भएन अहिले जनताले प्रश्न गर्दा प्रदेश र केन्द्रीय सरकारमाथि दोष थोपिने गरेको उनले बताए ।
कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: मधेसीको मतको अपमान हुन नदिने नेता राजेशमान सिंहको प्रतिबद्धता
मधेसीको मतको अपमान हुन नदिने नेता राजेशमान सिंहको प्रतिबद्धता
https://blogger.googleusercontent.com/img/a/AVvXsEi5qL6EEo2Qys51UJjJK2OxHrhs_9p-g3gw1jVMmIsUSE8rLX8UsJP7CkSJ4gjIeC-brAmnkxMQ5t8R_F8BH1olIFbLTxHyiV5UbeqcbBhVvcA5fcRXw-JVO-3X-tKFgBEos_jH0I-b71qEQy4lPN-JbChbV-S1Buww0cUb68EcsyH82JbjBOTCgU_yKA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEi5qL6EEo2Qys51UJjJK2OxHrhs_9p-g3gw1jVMmIsUSE8rLX8UsJP7CkSJ4gjIeC-brAmnkxMQ5t8R_F8BH1olIFbLTxHyiV5UbeqcbBhVvcA5fcRXw-JVO-3X-tKFgBEos_jH0I-b71qEQy4lPN-JbChbV-S1Buww0cUb68EcsyH82JbjBOTCgU_yKA=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/05/blog-post_8.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/05/blog-post_8.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content