अजय यादव वियोगी
कलैया ,बारा ।
"कारमा अचनाक आगलागी हुदाँ कार जलेर नष्ट "
बाराको जितपुर सिमराको पुर्व पश्चिम लोक राजमार्गमा साँझ ०५:३० बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर - १६ पुर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको बंगरी पुल स्थित लालबन्दि बाट हेटौडा तर्फ जादै गरेको प्र२-०२-००१ च.०१६५ न.को टाटा टिगर कारको अचानक वायर सर्ट भई आगलागी हुदाँ कार पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।जितपुर सिमराको प्रहरी, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,निजगढ न.पा.को दमकलको सहायतामा आगो.०६:०० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको,मानबिय क्षति नभएको,अ.मूल्य २५/२६ लाख बराबरको क्षति भएको उक्त स्थानमा यस का.बाट प्र.ह.को कमाण्डमा टोली खटि गएको वास्तविकता बुझनको लागि केही हुनु जरुरी रहेको छ
प्रतिक्रिया