Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको कलैया उपमहानगरपालिका -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा भर्ना अभियान सम्बन्धि कार्यक्रम सुरु

 अजय यादव वियोगी  कलैया ,बारा । " बाराको कलैया उपमहानगरपालिका -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा भर्ना अभियान ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको कलैया उपमहानगरपालिका -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा भर्ना अभियान सम्बन्धि कार्यक्रम सुरु "

"सबै बालबालिकालाई विधालय पठाअौँ 

शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ " 


भन्ने मुल नाराका साथ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा २०७९को शैक्षिकसत्रको लागि अौपचारिक रुपमा भर्ना अभियान सुरु भएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर -१२ का वडाध्यक्ष लालबाबु मण्डल र विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीले संयुक्तरूपमा विधालयमा भर्ना अभियान


सम्बन्धि कार्यक्रमको र्याली कार्यक्रम सम्पन्न भएको छ ।कक्षा -५ देखि १०को बिधार्थीहरु हातमा प्ले कार्ड बोकी नगर परिक्रमा गरेका थिए ।भर्ना अभियान सफल बनाउन सबै सरोकारवालाहरुको सहयोग जरुरी रहेको वडा नम्बर -१२ का वडाध्यक्ष लालबाबु मण्डलले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बिधार्थीलाई सहज वातावरणमा शिक्षा दिलाउन र भौतिक पुर्वाधार सम्बन्धि सबैको ध्यान दिने वडाध्यक्ष मण्डलले बताउनुभयो ।भर्ना अभियान अौपचारिकमा सुरु भएकाले समयमा नै बालबालिकाको नामाकरण गराउन र्याली गरेको विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीले बताउनुभयो ।कार्यक्रममा विधालयका शिक्षक सत्यदेव प्रसाद गिरी ,प्रदिप कुमार ,नसिर अख्तर ,लेखापाल संजय यादव ,शिक्षक हरिभुषण यादव ,शिक्षिकाद्वय समिना खातुन ,नितु यादव लगायतको विशेष उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content