Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कलैयामा समुद्घघाटन समारोह कार्यक्रम सम्पन्न

 सन्दीप प्रसाद यादव  कलैया ,बारा  " सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कलैयामा समुद्घघाटन समारोह कार्यक्रम सम्पन्न " बाराको कलैया उप...

 सन्दीप प्रसाद यादव 

कलैया ,बारा 

"सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कलैयामा समुद्घघाटन समारोह कार्यक्रम सम्पन्न "


बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -४ मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कलैया शाखाको समुद्घघाटन समारोह कार्यक्रम सम्पन्न भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड का सञ्चालक समिति सदस्य रमेशकुमार निरौलाको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने रहनु भएको थियो ।विशिष्ट अतिथिहरुमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साह ,बैंकका प्रमुख कर्जा अधिकृत राजेश भण्डारी ,कलैया उधोग वाणिज्य संघ कलैया शाखाका अध्यक्ष राजकुमार साह ,बैंकका


मधेस प्रदेश प्रमुख सुवास शर्मा ,बैंकका सञ्चालक समिति सदस्य रमेशकुमार निरौला , कलैया शाखा प्रमुख दिनेश कुमार कर्ण लगायतकाको रहनु भएको थियो ।२०७८ सालको चैत महिना सम्म बैंकले ९२ अर्ब ९६ करोड निपेक्ष संकलन,८९ अर्ब ६५ करोड कर्जा प्रदान तथा १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा अार्जन गरेको सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख अतिथि मनोज न्यौपानेले बताउनुभयो ।

सेञ्चुरी बैंकको बाराको कलैयामा शाखा थपेसँगे देशभरिमा १ सय ४२ शाखा,एक्सटेन्सन २४ र ११५ एटीएमको माध्यमबाट देशभरि सरल र सहज ढंगले समेत भईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बताउनुभयो ।सेञ्चुरी बैंकले अामन्त्रण गरेका  अधिकाँशको उपस्थिति रहेको थियो ।अरु बैंक भन्दा सजिलो र सस्तो ढंगले सेवा दिईरहेको सेञचुरी बैँक कलैया शाखाले  जानकारी दिएका छन् ।बैंक प्रशासनले अतिथिहरुलाई सम्मान समेत गरेका थिए ।कार्यक्रमको सञ्चालन बैंककै कर्मचाीले गरेका थिए ।बैंकको संख्या बढदै गएकोमा अाफू खुशी भएको कलैयामा  लाईट पसल गरेका जितेन्द्र प्रसाद मण्डलले बताउनुभयो ।कार्यक्रमको सञ्चालन बैंक कर्मचारीले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content