Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पांच दलको गठबन्धन निर्वाचनमा झनै प्रगाढ हुन्छ– अध्यक्ष नेपाल

कलैया,२५ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाउनका लागि स्थान...

कलैया,२५ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाउनका लागि स्थानीय तहमा गठबन्धन हुने बताउनुभएको छ ।
कलैयामा समाजवादी प्रेस सङ्गठन बाराले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले गठबन्धनको सरकारले नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भई शान्ति र सुव्यवस्था कायम गर्दै अगाडी बढिरहेको प्रष्ट पार्नुभयो ।
उहाँले वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि काम तीव्र रूपमा अगाडी बढिरहेको बताउनुहुँदै निर्धारित समयमा निर्वाचन हुनेमा आफु आसावादी रहेको बताउनुभयो ।
उहाँले गठबन्धनलाई कमजोर पार्ने, भत्काउनका लागि केही शक्तिहरू लागि परिरहेको भन्नुहुँदै त्यसतर्पm गठबन्धन दलका नेताहरू पूर्ण रूपमा सजग र सचेत रहेको प्रष्ट पार्नुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content