Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिकामा लोकतान्त्रिक समाजवादी नेपालबाट अध्यक्ष पदमा अशोककुमार यादवले दिए उम्मेदवारी , मनोनयन पत्र दर्ता गर्ने काम जारी "

 अजय यादव वियोगी  कलैया ,बारा । "बाराको सुवर्ण गाउँपालिकामा  लोकतान्त्रिक समाजवादी नेपालबाट अध्यक्ष पदमा  अशोककुमार यादवले दिए उम्मेदवा...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको सुवर्ण गाउँपालिकामा  लोकतान्त्रिक समाजवादी नेपालबाट अध्यक्ष पदमा  अशोककुमार यादवले दिए उम्मेदवारी , मनोनयन पत्र दर्ता गर्ने काम जारी "



स्थानीय तहको निर्वाचन २०७९ मा सहभागी हुनको लागि पहिलो खुड्किलाको रुपमा मानिने मनोनयन पत्र दर्ताको काम बारामा शान्तिपूर्णरुपले सम्पन्न भएको छ ।बाराको सुवर्ण गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल (लोसपा ) बाट गाउँपालिका अध्यक्षमा अशोककुमार यादवले मनोनयन पत्र दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालय कवहीमा पुगी मनोनयन पत्र दर्ता हुन ।विधि र विधानको भित्र नै बसि निर्वाचन अायोगले तोकेको तालिकाअनुसार वैशाख १२ गतेका दिन मनोनयन पत्र दर्ता गराईएको हो ।मनोनयन पत्र दर्ता गराउन सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुले बिहान १० :०० बजेदेखि लाईनमा समेत लागेका थिए ।नेपाली काँग्रेस ,नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतका पार्टीले मनोनयन पत्र दर्ता गराएका छन् । सुवर्ण गाउँपालिकामा दर्ताको काम अबेर राति सम्म  चलेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content