श्री गढीमाई संवाददाता
पोखरिया ,पर्सा ।
"समता घरेलु लघुवित संस्थाको बार्षिक गोष्ठी कार्यक्रम सम्पन्न
"
पर्साको पोखरिया नगरपालिका वडा नम्बर -४ मा रहेको समता घरेलु लघुवित वितिय संस्था लिमिटिडको शाखा कार्यालय पोखरियाको वार्षिक गोष्ठी कार्यक्रम पोखरिया नगरपालिका वडा नम्बर ४मा रहेको सेभेन डे रेस्टुरेंट होटल पोखरिया को हलमा सम्पन्न भएको छ ।कार्यक्रममा
केन्द्र प्रमुख यादव कुमार श्रेष्ठ ,
शाखा प्रमुख श्याम बाबू प्रसाद यादव,
कार्यक्रम संयोजक ऋषिकेश कुशवाहा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।उत्कृष्ट काम गरेकालाई कार्यक्रममा प्रमाण पत्र तथा सम्मान संस्थाले गरेका थिए ।
प्रतिक्रिया