Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जितपुर सिमरा उपमहानगरपालिका -१५ मा अागलागि लाखौंको धनमाल नोक्सान

 अजय यादव वियोगी   कलैया ,बारा    "जितपुर सिमरा उपमहानगरपालिका   -१५ मा अागलागि लाखौंको धनमाल नोक्सान "                           ...

 अजय यादव वियोगी 

 कलैया ,बारा   

"जितपुर सिमरा उपमहानगरपालिका   -१५ मा अागलागि लाखौंको धनमाल नोक्सान "                                                 

 बाराको जितपुर सिमरा उपमहानगरपालिका -१५


मा करिब साँझ ३:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१५ स्थित बस्ने मुक्ति तिमल्सिनाले  संचालन गरेको दुई तल्ले काठको जस्ताले छाएको बाख्रा पालन गर्ने खोरमा अचानक करेन्ट सर्ट भई आगलागी भएको हुदाँ लाखौं धनमाल नोक्सान भएको छ ।अागो लागेको सूचना पाए लगत्तै उक्त स्थानमा डुमरबाना प्रहरी  पोस्ट बाट प्र.स.नि.को कमाण्डमा टोली खटि गएको  आगो स्थानीय,प्रहरी,दमकल को सहायताले १५:३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

निम्न क्षतिको विवरण 

१)बाख्राले खाने मसुरोको भुस अ.मु.रु.६६,०००/-

२)बाख्राको दाना अ.मु.रु.६०,०००/-

३)बाख्राको औषधी अ.मु.रु.३०,०००/-

४)खोरको छाना सिलिंग अ.मु.रु.३,२५,०००/-

५)घर बनाउने चिरान काठ अ.मु.रु.३,२५,०००/-

६)बाख्रा लाई पानी खुवाउने डुर अ.मु.रु.८८,०००/-

७)परालको भुस अ.मु.रु.३७,०००/-

८)इलेक्ट्रिक सामानहरु अ.मु.रु.५०,०००/-

९)कार्टुन अ.मु.रु.४०,०००/-

१०)प्लास्टिकको ड्रम अ.मु.रु.२४,०००/-

११)फलामको जाली अ.मु.रु.३,५०,०००/-

१२)प्लास्टिकको बाल्टिन अ.मु.रु.२०,०००/-

१३)घास काट्ने मेसिन अ.मु.रु.४२,०००/-

जम्मा १४,५७,०००/- अहिले गर्मीको मौसम भएका कारण सबैले सचेतना अपनाउनु जरुरी रहेको प्रवक्ता थापाले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content