Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

दुर्घटनामा एकजनाको मृत्यु, चारजना घाइते

वीरगंज,२५ चैत । बाराको विभिन्न ठाउँमा सडक दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  पूर्व–पश्चिम गण्डक नहर सडकअन्त...

वीरगंज,२५ चैत । बाराको विभिन्न ठाउँमा सडक दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 
पूर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीवार राति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, एक जना गम्भीर घाइते भएका छन् ।
तेलकुवाबाट सिम्रौनगढतर्पm जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादवको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् । तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए ।
प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो ।
यसैगरी प्रसौनी गाउँँपालिका –५ ऋषभ पेट्रोल पम्प नजिक मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री गम्भीर घाइते भएका छन् । 
वीरगंज–कलैया सडकखण्डमा कलैया तर्पm आउँदै गरेको  ना४८प  ३९५७ न  को मोटरसाइकलले  पैदल यात्री परवानीपुर–५ बस्ने वर्ष ३५ का सुभाष महतोलाई ठक्कर दिएको थियो । घाइतेको उपचार वीरगंजमा भइरहेको छ भने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी निजगढबाट चपुरतर्पm जादै गरेको ना.१० प. ३५९८ न.को मोटरसाइकललाई  ना.२३ प. न.को मोटरसाइकलले पछाडिबाट ठक्कर दिदां रौटहट गुजरा न.पा.– ५ बस्ने महम्द हुसेन मंसुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताए । ना २३ प  न.को मोटरसाइकल चालक जिल्ला बारा निजगढ न.पा. ९ बस्ने वर्ष १८ को सुजन पुडासैनी पनि घाइते भएका छन् । उनीहरु दुवैको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content