Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कलैया उपमहानगरपालिका -५ मा जसपाबाट वडाध्यक्ष पदमा यूवा नेता ईन्द्रदेव यादवले दिए उम्मेदवारी

 श्री गढीमाई संवाददाता  कलैया बारा , "कलैया उपमहानगरपालिका -५ मा जसपाबाट वडाध्यक्ष पदमा यूवा नेता ईन्द्रदेव यादवले दिए उम्मेदवारी"...

 श्री गढीमाई संवाददाता 

कलैया बारा ,




"कलैया उपमहानगरपालिका -५ मा जसपाबाट वडाध्यक्ष पदमा यूवा नेता ईन्द्रदेव यादवले दिए उम्मेदवारी"  बाराको सदरमुकाम कलैया उपमहानगरपालिकामा अहिले सबैभन्दा चर्चा स्थानीय वडाहरुकै हुने गरेका छन् ।कलैया उपमहानगरपालिकाको २७ वडा मध्ये सबैभन्दा मुटु मानिने उपमहानगरपालिकाको कार्यालय रहेको र कोष लेखा नियन्त्रण जस्ता धेरै सरकारी तथा गैरसरकारी


संस्थाको कार्यालय रहेको वडा नम्बर -५ मा सबैको चासोको बिषय नै बनेको छ ।कलैया उपमहानगरपालिकामा मेयर र उप-मेयरमा गठ बन्धनका उम्मेदवार अाएका छन् ।तर वडामा सबैले अा -अाफ्नो पार्टीबाट उम्मेदवारी दिएका छन् ।वडा नम्बर -५ मा जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्ष पदमा ईन्द्रदेव प्रसाद यादव उर्फ (संतोष यादव)ले उम्मेदवारी दिएका छन्  विगत सालको स्थानीय चुनाव २०७४ सालमा पनि वडाध्यक्ष पदमा खडा हुनुभएको थियो ।जनताको बिचमा सधैं रहने युवा नेता यादवको कलैया वडा नम्बर -५ मा चर्चा हुने गरेको यूवाहरुले बताएका छन् ।समाजसेवामा अग्रसर यूवा यादवका पक्षमा धेरै जनाको समर्थन समेत रहेको यूवा विकास कुमार साहले बताउनुभयो । कलैया उपमहानगरपालिकाको २७ वडा मध्ये वडा नम्बर -५ लाई नमुना एवम् प्राविधिक युगमै वडा बनाउनको लागि उम्मेदवारी दिएको वडाध्यक्ष पदका उम्मेदवार ईन्द्रदेव प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।जनताको बिचमा सधैं रहने यूवा नेता यादवले बताउनुभयो ।


उनले भने यस भन्दा अगि को स्थानीय चुनाब मा मलाई विश्वास गरेर धेरैले मतदान गरे अहिले पनि मलाइ जिताउनु हुने छ भने वडा बासी मा आग्रह गरेका छन् । 


साथै वडा अध्यक्षका उम्मेदवार यादवले आफू वडा अध्यक्षमा जिते वडाका आवश्यक योजनाहरु केन्द्रसम्म पुर्याएर बजेट ल्याउने र नमुना वडा बनाउने बताए । उनले भने कलैया उपमहानगरपालिका मा रहेको २७ वटा मध्ये वडा नम्बर ५ लाई उत्कृष्ट बनाउने प्रतिबद्धता जाहेर गरे ।  युवा नेता समेत रहेका यादवले अरुले जस्तो धन कमाउनको लागि नभई वडा र स्थानीय जनताको स्तर विकास गर्न, अग्रजहरुको सम्मान गर्न आफुले उम्मेदवारी दिएका छन् । गलत कुराको सधै विरोध गर्दै सधै जनताको पक्षमा काम गर्ने गढीमाई राष्ट्रिय दैनिक संगको कुराकानीमा उनले बताए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content