Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मोटरसाइकलले पदैल यात्रीलाई ठक्कर दिदाँ एक जना गम्भीर घाइते

 सन्दिप प्रसाद यादव  कलैया ,बारा   "मोटरसाइकलले  पदैल यात्रीलाई ठक्कर दिदाँ एक जना गम्भीर घाइते " आज बिहान ०८;३० बजेको समयमा जिल्ल...

 सन्दिप प्रसाद यादव 

कलैया ,बारा 

 "मोटरसाइकलले  पदैल यात्रीलाई ठक्कर दिदाँ एक जना गम्भीर घाइते "


आज बिहान ०८;३० बजेको समयमा जिल्ला वारा कलैया उ.म.न.पा. वडा नं. २४ स्थित कलैया पिलुवा सडक खण्डमा कलैयाबाट  पिलुवा तर्फ जादै गरेको ना. ५९ प १६७५ नं. को मोटरसाइकलले जिल्ला बारा  जितपुर सिमरा न.पा. १८ बस्ने अं. बर्ष ६५ की कलैसिया अहिरनलाई बाटोको साईडमा पैदल हिडने क्रममा ठक्कर दिई घाईते बनाएका छन् ।घाइते अहिरिनको  उपाचार्थ न्युरो अस्पताल बिरगंज तर्फ पठाईएको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।घाईते अहिरिनको  टाउकोमा चोट लागेको  कानबाट रगत बगेको तथा अबस्था गंम्भिर रहेको अवस्थामा उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय  बाराबाट  मोबाईल टोली खटी गई ठक्कर दिने उक्त नंको मोटरसाइकल  मोटरसाइकल चालक जिल्ला बारा  जितपुर सिमरा वडा नं. १८ प्रास टोल बस्ने अं. बर्ष १९ को दिपक पटेल र मोटरसाइकल पछाडि सवार सोही ठाउँ  बस्ने अं. बर्ष २४ को संजय सहनीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।

बारामा दिनहुँ दुर्घटना घटनाले बाराबासी त्रसित बन्दै गएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content