Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मानसिक ठिक नभएका व्यक्तिले हान्दा एक जना घाइते

 अजय यादव वियोगी  कलैया ,बारा   "मानसिक ठिक नभएका व्यक्तिले हान्दा एक जना घाइते " बाराको निजगढ नगरपालिका -२ सिङ्गौलमा साँझ ५:२०बजे...

 अजय यादव वियोगी 

कलैया ,बारा

  "मानसिक ठिक नभएका व्यक्तिले हान्दा एक जना घाइते "

बाराको निजगढ नगरपालिका -२ सिङ्गौलमा साँझ ५:२०बजेको समयमा जिल्ला बारा निजगढ न.पा. २ सिङगौल घर भइ हाल सोही ठाउँ बस्ने -१० लाल दिदिको घरमा बस्दै आएको बाबु बन्जनको छोरा अ.बर्ष १३ को रोशन बम्जनले घरमा सुति रहेको अवस्थामा मकवानपुर घर बताउने मांशिक अवस्था ठिक नभएको अ.बर्ष ३० को पुरुष ब्याक्ति धारिलो हतियार कुर्पाले टाउंकोमा प्रहार  गरी टाउंको काटि घाइते बनाएका छन् । घाइते भएका बमजनको नेशनल अस्पताल निजगढमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।घाइते बम्जनको अवस्था मध्यम रहेको र  धारिलो हतियार प्रहार गर्ने प्रहरीको नियन्त्रण राखी थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content