Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

जसपाका महिला नेतृहरू जनताको घर–घरमा

वीरगंज, ७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूलाई बिजय बनाउन महिलाहरू पनि सक्रिय भएका छन् । जसपा निकट महिला संघ एवम् पार्टीका...

वीरगंज, ७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूलाई बिजय बनाउन महिलाहरू पनि सक्रिय भएका छन् । जसपा निकट महिला संघ एवम् पार्टीका महिला नेतृहरूले जनताको घरदैलोमा गएर महिलाहरूका समस्या तथा गुनासोहरू सुन्ने क्रमलाई तिव्रता दिएका छन् ।
नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा जसपाका उम्मेदवारलाई जिताउनुपर्नेमा घरदैलोमा सहभागी महिलाहरूले जोड दिएका छन् । महिला सशक्तीकरण तथा महिलाहरको क्षमता अभिवृद्धि र सिपमुलक तालिमहरूको व्यवस्था गर्नका लागि जसपाले जित्नुपर्ने घरदैलोमा सहभागी महिला नेतृ अन्नपुर्ण माननधरको भनाई छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, ५, १३, २१ लगायतका वडाहरूमा भएको घर दैलो अभियानलाई महानगरका ३२ वटै वडामा निरन्तरता दिने महिला नेतृ पिंकी यादवले जानकारी दिइन् ।
घरदैलोका क्रममा स्थानीयले पनि जसपालाई जिताउने सकारात्मक प्रतिक्रिया दिएको प्रेरणा श्रेष्ठ बताउँछिन् । घर दैलो कार्यक्रममा महिला नेतृ पिंकी यादव, अन्नपुर्ण माननधर, प्रेरणा श्रेष्ठ, प्रतिभा सिँह, रेखा सिँह, निता श्रेष्ठ, संगीता दास लगायतको सहभागीता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content