Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको पथलैयाबाट ४ किलोमिटर उत्तरमा ग्याँस लोड गर्ने ट्यान्कर दुर्घटना हुनबाट जोगिए

 अजय यादव वियोगी  पथलैया ,बारा । "बाराको पथलैयाबाट ४ किलोमिटर उत्तरमा ग्याँस लोड गर्ने ट्यान्कर दुर्घटना हुनबाट जोगिए " कुनै न कुन...

 अजय यादव वियोगी 

पथलैया ,बारा ।


"बाराको पथलैयाबाट ४ किलोमिटर उत्तरमा ग्याँस लोड गर्ने ट्यान्कर दुर्घटना हुनबाट जोगिए "

कुनै न कुनै यस्तो काम हुन्छ ,जो सोच्ने लायक हुन्छ ।भगवानको कृपाले पनि धेरै काम ठिक हुन्छ ।यस्तै भएको हो पथलैया देखि ४ किलोमिटर उत्तरमा पर्ने महेन्द्र राजमार्गको सडक छेउमा भएको हो ।ग्याँस बोक्ने भारतीय गाडी NL02 Q 0133 नम्बरको गाडी साँझ करिब ५:४५ बजेतिर एक्कासि लिकबाट बाहिर गई दुर्घटना हुन बाट जोगिएका हुन ।तिव्र गतिमा रहेका गाडीले २० मिटर भन्दा अगाडि देखि घस्रदै अाएर झण्डै दुर्घटना हुनबाट बचेका हुन ।विधुत्तको


पोलमा ठोकेको भए ठूलो दुर्घटना हुन्थ्यो तर पोलमा ठोक्नमा अलि कति बचाएका कारण दुर्घटना हुन नसकेका हुन ।नेपालको सबैभन्दा बढी गाडी अोहर दोहर गर्ने महेन्द्र राजमार्गमा केही समय सम्म अवरोध अाएपछि दुवै साईडतिर गाडीको लर्को लागेको थियो ।ठूलो गाडी भएका कारण ठूलो गाडीबाट नै टुचन गरि निकाल्ने काम गरिएको अमलेखगञ्ज चौकीका ईन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सई) कलमबहादुर शाहीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।भारतीय चालकले तिव्र गति गाडी चलाएको तथा एक्कासि नै लिक बाहिर गएकाले दुर्घटना हुनबाट पनि जोगिएको सई शाहीले बताउनुभयो ।भारतीय चालक हटाई नेपाली चालकबाट तलबाट माथितिर गाडश्र निकाल्ने काम भएको थियो ।झण्डै १ घण्टा समयमा महेन्द्र राजमार्गको पथलैया देखि उत्तर दिशामा गाडीहरु रोकिएकोले झन् समस्या भएको बसका चालक निमेष    मगरले बताउनुभयो ।झण्डै १ घण्टौको रोकाईले अाफूलाई नराम्रो लागेको सावित्री दाहालले बताईन ।बारामा मात्र नभई देशभरि सवारी दुर्घटनाको घटना बढदो क्रममा छ ।त्यसप्रति सबै सरोकारवाला ध्यान जान्नु रहेको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content