श्री गढीमाई संवाददाता ।
कलैया ,बारा
"बाराको पचरौता नगरपालिकाका अधिकाँश नेपाली काँग्रेसमा प्रवेश"
बाराको पचरौता नगरपालिका अधिकाँश नेता कार्यकर्ताहरु काठमाडौं गई नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।पचरौता नगरपालिका वडा नम्बर -१ कार्यवाहक वडाध्यक्ष रसिद मियाँ अंसारी ,वडा नम्बर -६ का नेता रौशन अलि लगायतले विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।.....
नेपाली काँग्रेस पार्टीका महामन्त्री गगन थापा र पार्टीकै सह- महामन्त्री फर्मुलाह मन्सुरको पार्टीको संसदीय कोटाबाट केही रकम उपलब्ध गराईएको थियो ।कार्यक्रमको बारे यूवा नेता बितेश यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया