सम्पादकीय ।
"२०७८ सालको एस.ई.ई.को परिक्षा शान्तिपूर्ण ढंगले होस् ।"
पहिला फलामको गेटमा मानिने विधालय शिक्षाको अन्तिम परीक्षा दिनानुदिन सहज बन्दै गएको छ ।एस.एल.सी.बाट प्रख्यात रहेको विधालय शिक्षा अहिले परिवर्तन अाएसँगै पुराना संरचना भत्काउँदै नयाँ संरचना अाएको छ ।एस.ई.ई.देशभरिमा लाखौ बिधार्थीको सहभागिता भएपनि बारामा हजारौं बिधार्थी सहभागी भईरहेका छन् ।विधालय शिक्षाको गुणस्तरीय बढाउनलाई सबैको अाँट र सहयोग अावश्यकता रहेको छ ।सभ्य ढंगले एस.ई.ई. परीक्षा सञ्चालन होस् ।
परिक्षामा सहभागी सबैले राम्रा अंक ल्याउन यहीँ शुभकामना ।
जय जनता ,जय गढीमाई ,जय राष्ट्र ।
प्रतिक्रिया