Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कलैया उपमहानगरपालिकामा तीन दलिय पार्टीको साझा उम्मेदवार हुने

 सन्दीप प्रसाद यादव  कलैया ,बारा । "कलैया उपमहानगरपालिकामा तीन दलिय पार्टीको साझा उम्मेदवार हुने " बाराको सदरमुकाम रहेको कलैया उपम...

 सन्दीप प्रसाद यादव 

कलैया ,बारा ।




"कलैया उपमहानगरपालिकामा तीन दलिय पार्टीको साझा उम्मेदवार हुने "

बाराको सदरमुकाम रहेको कलैया उपमहानगरपालिकामा  स्थानीय तहको चुनावमा सबैको चासो बिषय बन्ने गरेको छ ।बाराको १६ पालिका मध्ये सबैभन्दा पुरानो तथा अहिले उपमहानगरपालिका भईसकेका कलैया उपमहानगरपालिकामा स्थानीय चुनाव वैशाख ३० गते घोषणा लगत्तै सारा पार्टीले अाफ्ना धारण सार्वजनिक गर्न थालेका छन् ।अाज बाराको कलैया स्थित उधोग वाणिज्य संघको सभाकक्षमा तीन दलको साझा उम्मेदवार हुने भनेर पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।जनता समाजवादी पार्टी ,,नेकपा माअोवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको साझा उम्मेदवार कलैया उपमहानगरपालिका हुने पत्रकारमा सम्मेलनमा बोल्दै नेताहरुले जानकारी दिएका छन् ।पहिला काँग्रेससँग पनि गठन तयार भएपनि राजी नदेखेपछि तीन दलका नेताहरुले छलफल गरि पार्टीका धारण सार्वजनिक गरेका हुन ।बारामा सबैपालिका मध्ये गिद्दे नजरले देखिने भनेको कलैया नै हो त्यसैले गठन गरेर चुनाव होमिन लागेका तीन दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गराएका हुन ।पत्रकार सम्मेलनमा बोल्दै जसपाका कलैया उपमहानगरपालिकाका नगर अध्यक्ष शिवनाथ पटेलले विगतमा पनि जसपा राम्रो रहेको र अहिले राम्रोको लागि नै गठन गरेको बताउनुभयो ।त्यस्तै नेकपा माअोवादी केन्द्रका कलैया उपमहानगरपालिकाका नगर अध्यक्ष मुकेश साह र नेकपा एकीकृत समाजवादी पार्टीका अरुण खनालले पत्रकार सम्मेलनमा बोल्दै कलैया नगरबासीको चाहना अनुसार नै तालमेल गरेर चुनावी मैदानमा होमिने  बताउनुभयो ।मधेश अान्दोलनमा कलैयाले धेरै क्षति व्यहोर्नुपर्ने तर विकासको मामिलामा पछाडि परेकाले यसपालिको चुनावमा कलैयामा गठबन्धन नै जित्नेमा अाफूहरु विश्वस्त रहेको पत्रकार सम्मेलन बोलेका वक्ताहरुले बताएका हुन ।नेपाली काँग्रेस ,एमाले जस्ता पार्टीसँग डरेर नभई जनताको चाहना र भावना बमोजिम निर्णय गरिएको समेत वहाँहरुले पत्रकार सम्मेलन बताउनुभयो ।कलैयाको दुर्दशा कसैको नलुकेको तर विकासको मामिला पछाडि परेकाले गठबन्धन अाजको अावश्यका रहेको बताउनुभयो ।सहिदहरुको बलिदान ,तपस्यालाई मध्य नजर गरि गठबन्धन गरेको ,समुचित विकास र समृद्धिका लागि गठनबन्धन गरिएको जसपाका कलैया नगर अध्यक्ष शिवनाथ पटेल ,नेकपा माअोवादी केन्द्रका कलैया उपमहानगरपालिकाका नगर अध्यक्ष मुकेश साह र  नेकपा एकीकृत समाजवादी ,पार्टी नेपालका कलैया उपमहानगरपालिका अध्यक्ष अरुण खनालद्वारा हस्ताक्षर विज्ञप्तिमा जनाईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content