Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मोटरसाइकल चोरी गरी भाग्ने क्रममा दुईजना पक्राउ

वीरगंज, २९ चैत ।  जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी गर्दागर्दै २ जनालाई पक्राउ गरेको छ ।  सोमवार राति १० बजे जिल्ला पर्सा व...

वीरगंज, २९ चैत । 
जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोरी गर्दागर्दै २ जनालाई पक्राउ गरेको छ । 
सोमवार राति १० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट फतुवा विजयपुर न.पा. वडा नं.१० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा वीरगञ्ज म.न.पा. वडा नं. २२ जगरनाथपुर बस्ने वर्ष २० को ऋषी पासवान र वर्ष १९ को सहीम मियाँ अन्सारी रहेको जिप्रका पर्साले जनाएको छ । 
उनीहरुले मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको सूचना प्राप्त भएपछि प्रहरी चौकी बसपार्कले दुवैजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content