Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

उतर - दक्षिण राजमार्ग मानवत मटिअर्वा सडक निर्माण नहुदाँ सदरमुकाम कलैया धुलाम्मे बन्दैको कारण स्थानीय ब्यापारीले बाटो अवरुद्घ गर्दै "

  उतर - दक्षिण राजमार्ग मानवत मटिअर्वा सडक निर्माण नहुदाँ सदरमुकाम कलैया धुलाम्मे  बन्दैको कारण स्थानीय ब्यापारीले बाटो अवरुद्घ गर्दै कलैया ...

 उतर - दक्षिण राजमार्ग मानवत मटिअर्वा सडक निर्माण नहुदाँ सदरमुकाम कलैया धुलाम्मे  बन्दैको कारण स्थानीय ब्यापारीले बाटो अवरुद्घ गर्दै



कलैया , बारा । चैत १४ गते ।

सडक निर्माण नहुदाँ सदरमुकाम कलैया धुलाम्मे  बन्दै छ । जिल्ला को सदरमुकाम बर्षाै देखि त्यही पारा मा छ । स्थानीय सरकार आयो!स्थानीय सदरमुकाम को मुहान फेर्न सकेन ,नगर प्रमुख लगायत  प्रदेश का सांसद आए उनले पनि सदरमुकाम को मुहान फेर्न सकेन्न देश कै सर्वोच्च जनता ले हरेक क्षेत्रमा चुनेका प्रतिनिधि सभा का सदस्य उनले पनि कलैया को मुहार फेर्न सकेन्न ।



हुन त यी तीन पात्र ले समन्वयकारी भुमिका नखेल्दा बारा को सदरमुकाम कलैया को अवस्था विशेष गरि बिकास निर्माण को काम अहिले झन खस्कीदो  छ ।पानी पर्यो हिलाम्मे !हुन्छ,  घाम लाग्यो धुलाम्मे ! हुन्छ । यसै गरि  कलैया का आम नागरिक ले बर्षाै देखी सास्ती खेप्दै आएका छन् । सुनोस त सुनोस कसले एक अर्का कै दोसारोपण मा हुलाकी सडक मा पर्ने कलैया को बाटो बन्न सकि रहेको छैन ।


साढे तीन किलोमिटर सडक लामोसमय देखि निर्माण नहुँदा धुलाम्मे अवस्थामा रहेको बुझिएको छ ।  स्थानीयहरुलाई धुलोले गर्दा स्वास्थ्यमा गम्भीर पर्नुका साथै व्यापार व्यसायमा निकै असर परेको छ ।उतर - दक्षिण  राजमार्ग मटिअर्वा भन्सारसम्म जोडने उद्देश्यले भारत सरकारको सहयोगमा सडक निर्माण सुरु गरिएको थियो । तर बिच मा नै आएर कलैया को बाटो नै बन्न सकेन ।

अहिले धुलाम्मे अवस्था लाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिका ले दैनिक पानी पनि पटाउदैन   ।



कलैया का एक स्थानीय ले धुलोले स्वास्थ्य बिग्रिरहेको बताए ।  उनले भने, ‘ मुख्य  सडकको हाल बेहाल छ । घरबाट सफा कपडा लगाएर निस्कियो, बजार आउँदा फोहर भइहाल्छ । पसलमा धुलो छिरेर बिजोग हुन्छ ।’ सदरमुकाम क्षेत्रमै सडक नबन्दा स्थानीय दुखित छन् । कलैया उपमहानगरपालिकाको मुहार फेर्ने सडक बनाउन सबै सरोकारवाला जिम्मेवार लिन नागरिकहरु ले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content